कर्णाली प्रदेश खेलकुद परिषदको सदस्यसचिव नियुक्तिमा उच्च अदालतको कारण देखाउ आदेश

न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतको नाममा मंगलबार कारण देखाउ आदेश जारी गरेको हो।