एकातिर नागरिक एपलाई ‘सुपर एप’ बनाउने सपना, अर्कोतिर विभागैपिच्छे सफ्टवेयर

नापी विभागले गत बिहीबार मात्र ‘मेरो कित्ता’ नामको मोबाइल एप सार्वजनिक गर्यो । जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने भन्दै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक …