राजनीतिले बाटो भेट्यो

ललितपुर-४ की ७३ वर्षीया लक्ष्मी काफ्ले बुधबार जावलाखेलको फुटबल मैदानछेउ भेटिइन्। उनको हातमा मतदाता परिचय पत्र थियो। र, मुहारमा पहिलोपटक यस्तो परिचयपत्र पाएको खुसी। ‘पहिला पहिला अरूकै नाममा हालियो, यसपालि आफ्नै नाममा भोट हालौं भनेर कार्ड बनाएकी,’ छोरीसँगै आएकी काफ्लेले भनिन्, ‘एकदमै खुसी लागेको छ। भोट हाल्नु त हाम्रो कर्तव्य हो नि।’ काफ्लेजस्तै मतदातालाई ‘कर्तव्य’…