काठमाडौं । भारतीय व्यवसायीक समूह महिन्द्रा एण्ड महिन्द्राको लागानी रहेको क्लासिक मोटरसाइकल उत्पादक ब्राण्ड येज्दीले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले आज भारतमा स्क्रायम्बलर, क्रुजर र एड्भेन्चर गरी तीन मोडल सार्वजनिक गरेको हो । लामो सयम बन्द रहेको येज्दीलाई महिन्द्राले खरिद गरेर मोटरसाइकल उत्पादन गरेको हो । महिन्द्राले जावा, येज्दी र बीएसए ब्राण्ड किनेको […]