काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका-५, हिउँदे खोला नजिक झन्डै ५० मिटर सडक भासिएको छ । भासिएको सडकमा डाइभर्सन गराउन कम्तीमा २० घण्टा लाग्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । तीन साता अघिदेखि राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिएको छ । यातायात पूर्ण रूपमा सञ्चालन गर्न […]