टिकटकसँग किन डराउँदैछ अमेरिका ?

श्रव्यदृश्य साझेदारी गर्ने मोबाइल एप्लिकेशन टिकटकका कारण यतिखेर अमेरिका–चीन तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अपरेशन कुनै अमेरिकी कम्पनीले खरिद नगरेमा प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। टिकटकको लोकप्रियता अमेरिकामा यति धेरै छ कि दुई वर्षभित्रै यसका प्रयोगकर्ता करोडौं पुगिसकेका छन्। प्र...

सम्बन्धित सामग्री

के ग्रिनकार्डवाहकले अमेरिका धेरै पटक छोडेर फर्कन सक्छ?

यदि तपाइँ अमेरिकाको वैध स्थायी बासिन्दा अर्थात् ग्रिनकार्डवाहक हुनुहुन्छ भने तपाइले अमेरिका धेरै पटक छोड्न सक्नुहुन्छ र पुनः प्रवेश गर्न सक्नुहुन्छ । तर तपाइँले १ वर्ष वा बढीको लागि अमेरिका बाहिर बस्न चाहनुहुन्न भनेमात्र यसो गर्न सक्नुहुन्छ । यदि तपाइँ अमेरिका बाहिर १ वर्ष वा सो भन्दा बढी समय बस्न चाहानुहुन्छ भने तपाइँले अमेरिका छोड्नु […]

प्रहरी महानिरिक्षकद्वय अमेरिका जाँदै

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । इन्टर पोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्।  सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।

यिनीहरु किन आए अमेरिका ?

खुसी कमाए कि जिन्दगी कमाएरमाउँछु भन्दा भन्दै के के गुमाएके त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?हिमाल, पहाड, मधेसको भूमियहाँ अब एउटा कोठा भोकहिलेकाहीँ छिमेकीको मात्र “हाई”साथी सँगी नातागोता भो के त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?दसैँ, तिहार, छठ सबै चाडबाडछुट्टीको दिन मिलाउनु पर्नेन यहाँ पहिचान, न प्रतिष्ठातै पनि दङ्ग परेझैँ गर्नुपर्ने के त्यस्तो पाउनुथ्यो र के पाएयिनीहरु किन अमेरिका आए ?भाषा कमाए कि बोली नै गुमाएकमाउँछु भनी के के धन्दा समाएमनभि

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण तत्काल नहुने’

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए । ‘एस

नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।  आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो […]

बिहेलगत्तै अमेरिका उडिन् केकी

काठमाडौँ- विवाहबन्धनमा बाँधिएको ११ दिनपछि अभिनेत्री केकी अधिकारी अमेरिका प्रस्थान गरेकी छन्। यद्यपि उनी श्रीमानसँग नभई एउटा कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी हुन्। ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँग अमेरिका उडेकी हुन्। रीमा भने उक्त शोको होस्ट हुन्। सिन्दूर–टीका र मंगलसूत्रमा सजिएकी केकीलाई एयरपोर्ट […]

अमेरिका उडिन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।केकीलाई एयरपोर्ट पु-याउन भने रोहित पुगेका थिए ।  झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन र

‘शीत–शान्ति’ : अमेरिका–चीनबीचको प्रतिद्वन्द्विता

अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो  अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर...

रोड्रिगेजले कोपा अमेरिका गुमाउने

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् । चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् । रोड्रिगेजको फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका खेल्ने टिममा राखिएको छैन । एभर्टनका विंगर समेत रहेका रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।