हत्या आरोपमा पक्राउ

नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए। अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  

सम्बन्धित सामग्री

लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं, १४ असोज । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ […]

श्रीमानको हत्या आरोपमा पक्राउ

काठमाडौँ,२५ जेठ । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् । इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको […]

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारस...

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

२४ जेठ, रुकुम पुर्व। रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र […]

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

काठमाडौं, जेठ १५ । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका ६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको […]

हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।...

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त

श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

बुवाको हत्या आरोपमा पक्राउ

संखुवासभा : सभापोखरी गाउँपालिका–२ वितलवमा एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन्। ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रवार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ती किशोर दलबहादुरका साइँला छोरा हुन्।घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए। शव पोष्टमार्रटमका ला

आफ्नै दाइको हत्या आरोपमा पक्राउ

मोरङ, २६ असार । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घरायसी विवाद हुँदा साजनले आफ्नै दाइ ४२ वर्षीय […]