अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने माधव नेपाल पक्षधर सांसदहरुको निश्कर्ष

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदहरु आज आकस्मिक बैठकमा जुटेका थिए । बानेश्वरस्थित् अर्याल होटेलमा बसेको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ समयसिमाभित्रै दिने र पार्टीभित्रै बसेर प्रतिवाद गर्ने […]