विभिन्न १२ ठाउँ औद्योगिक ग्राम घोषणा

२७ कात्तिक, काठमाडौं । सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई …

सम्बन्धित सामग्री

८ वटा औद्योगिक ग्राम घोषणा (सूचीसहित)

२१ चैत, काठमाडौं । सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । राजपत्रअुनसार काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको […]

लुम्बिनी प्रदेशका २० पालिकामा औद्योगिक ग्राम घोषणा

संघीय सरकारले लुम्बिनी प्रदेशका २० वटा पालिकामा औद्योगिक ग्राम घोषणा गरेको छ ।संघीय सरकारले पटक पटक गरेर औद्योगिक ग्राम घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घोषणा गरेको औद्योगिक ग्राम राजपत्रमासमेत प्रकाशित भएको छ । संघीय सरकारले पटक पटक गरेर प्रदेशका १२ जिल्लाका २० वटा पालिकामा औद्योगिक ग्राम घोषणा गरेको हो । प्रदेशमा […]

तीन वर्षमा १०६ औद्योगिक ग्राम घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको तीन वर्ष पूरा हुँदा बल्ल देशका १ सय ६ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले पटकपटक घोषणा गरेका औद्योगिक ग्रामको कुल संख्या १ सय ६ पुगेको हो ।“सरकारले हालसम्म ८ पटक औद्योगिक ग्राम घोषणा […]

रुपान्तरणकारी भनिएको औद्योगिक  ग्राम स्थापना पनि घोषणामै सीमित

७५३ मध्ये १०५ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएको थियो, त्यसमध्ये १२ तहले बजेट नै लगेनन्, २० मा आंशिक प्रगति, बाँकीमा काम भए–नभएको अनुगमनसमेत भएन नीति तथा कार्यक्रमअनुसार घोषणा भएन, घोषणा...

११ नयाँ औद्योगिक ग्राम घोषणा

सरकारले थप ११ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण नभई सरकारले थप औद्योगिक ग्राम बनाउने घोषणा गरेको हो ।हालै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लामा ११ वटा औद्योगिक ग्राम बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नयाँ घोषणा गरिएका […]

कार्यान्वयन नहुँदै थप औद्योगिक ग्राम घोषणाको तयारी

सरकारले थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण पूरा नभई पुनः थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको हो ।उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले ११ वटा औद्योगिक ग्रामको सूचीसहित मन्त्रालयमा पेस गरेको छ । मन्त्रिपरिषद्ले घोषणा गरेपछि ग्राम स्थापना कार्यको कार्यान्वयन सुरु […]

५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

काठमाडौं, असोज ५ । चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक […]

यो वर्ष ५० वटा औद्योगिक ग्राम घोषणा हुने

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ ।विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले भने, “नयाँ औद्योगिक ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँच गरेर तयारी अवस्थामा छ । मन्त्री आएप

थप एघार औद्योगिक ग्राम घोषणा गरिँदै

सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणाका लागि आएका प्रस्ताव छानबिन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि चालू आर्थिक वर्ष २०७७÷७८ मा २९ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरी निर्माणको काम भइरहेको छ ।

सात औद्योगिक ग्राम घोषणा मन्त्रिपरिषद्मै अड्कियो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको औद्योगिक ग्राम घोषणा प्रस्ताव मन्त्रिपरिषद्मा थन्किएको छ । मन्त्रालयले ७ वटा...