काठमाडौं । गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ । सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् । यो फिल्मलाई […]