नेपालमा पुनः काेराेना बढ्दै, भारतले खाेप निर्यात राेक्दै
नयाँ भेरियन्टकाे काेराेना भित्रिएकाे आशंकाका बीच नेपालमा संक्रमण बढेकाे छ। केही दिन यता नेपालकाे काराेना संक्रमण दर न्यून भएपनि एक्कासी बढ्न थालेकाे हाे। सरकारले संक्रमण बढ्दै गए लकडाउन गर्न सकिने बताएकाे छ। त्यस्तै संक्रमण बढ्दै जाँदा भारतले नेपाल लगायत देशमा काेराेना खाेपकाे निर्यातमा अस्थायी राेक लगाउने निर्णय गरेकाे छ।
याे पनि पढ्नुस्-