सिंहदरबारबाट नजिक पर्ने भन्दै नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्ने भएको छ। कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएकाे हो। कार्यालय सर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले घरकाे निरीक्षण गरेका छन्। घरभाडा कति भन्ने बारे एमालेले नखुलाए पनि स्वैच्छिक रहने घरधनीले बताएका छन्।