लामाे समयदेखि संसदमा सांसदहरू बाेल्न पाएका छन्। तर, उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई काम नदिएको भन्दै आक्रोश पाेखेका छन्। सांसदहरूले संसदलाई विधेयक नदिएर सरकारले बदला लिइरहेको टिप्पणी गरेका हुन्। त्यस्तै, संसदमा बिजनेश सुचारू हुन नसकेपछि संसद सञ्चालनमा सरकार अनिच्छुक रहेकाे आराेप समेत लाग्न थालेकाे छ।