कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषय:

आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । १ असारदेखि सुरु हुने शैक्षिकसत्रमा विद्यार्थीहरूले आफ्ना पाठ्यपुस्तकमा केकस्ता नयाँ विषयहरू पढ्न पाउनेछन् ?

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार किताब छपाइको काम बाँकी रहेको र शैक्षिकसत्र सुरु हुनुपहिले नै सबै जिल्लामा किताब पुर्याइने छन्


कक्षा ३ का विषय

पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ । 

  • नेपाली
  • अंग्रेजी 
  • गणित
  • हाम्रो सेरोफेरो

एउटा किताब स्थानीय तहले बनाउने निर्देशक भट्टराईले बताए । मातृभाषा वा स्थानीय विषय हुनेछ । 

कक्षा ६ का विषय

कक्षा ६ का लागि केन्द्रले छवटा विषय बनाएको छ । 

  • नेपाली
  • अंग्रेजी
  • गणित
  • विज्ञान
  • सामाजिक
  • र, स्वास्थ्य शारीरिक

कक्षा १२ का विषय

कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ । 

  • नेपाली
  • अंग्रेजी
  • सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
  • र, गणित 

सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।