प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अभूतपूर्व काम गरेकाे बताएका छन्। बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा उनले छोटो समयमै पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन्। कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश गरेका छन्। त्यस्तै उनले नेपाल छिट्टै आधुनिकतातर्फ जाने समेत बताए।