कोरोना महामारीको समयमा बालबालिकाले पौष्टिक आहार तथा खोप नपाउँदा निधन भएको युएनको रिपोर्टमा उल्लेख छ ।
युएनको रिपोर्टअनुसार २०२० मा विभिन्न खोप लगाउन नपाउँदा बंगलादेशमा १५.४ प्रतिशत, श्रीलंकामा १३ प्रतिशत तथा पाकिस्तानमा २१ प्रतिशत बालबालिकाको निधन भएको थियो ।