सत्ता समीकरणका लागि सत्तारूढ एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टीलाई तानातान गरिरहेका छन्। सर्वाेच्च अदालतले नेकपाकाे एकीकरणलाई अवैधानिक ठहराएसँगै अबकाे नयाँ सत्ता समीकरणकाे निर्णायकका रूपमा जसपा अगाडि देखिएकाे हाे। माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएमा एमाले जसपासँग मिलेर सरकारलाई निरन्तरता दिने रणनीतिमा देखिएकाे छ भने माओवादी भने कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने रणनीतिमा देखिएकाे छ। उता जसपामा पनि कसलाई समर्थन गर्ने भन्नेमा दुई धारमा विभक्त भएकाे छ।
विस्तृतमा