तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको छ। सर्वोच्च अदालतले नेकपा आधिकारिक रूपमा ऋषि कट्टेललाई दिएसँगै तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्। सर्वोच्चले साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने बताएको छ।
विस्तृतमा