पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।
संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा भएको बताईसकेको छ।
संसद् सचिवालयका अनुसार सो बैठकमा विवादको उत्कर्षमा रहेका नेकपाका दुई समूह एउटै लहरमा बस्नेछन् ।
कस्तो बन्दैछ त संसद् सचिवालयको तयारी, हेरौँ भिडियो रिपोर्ट: