कक्रोच भर्सेस ओगी : सामाजिक सञ्जालमा सुरु भयो अनौठो ‘प्यारोडी’ राजनीति
९ जेठ, काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एउटा अनौठो राजनीतिक व्यङ्ग्यको शृङ्खला सुरु भएको छ।
भाइरल भइरहेको 'कक्रोच जनता पार्टी' (सीजेपी) लाई टक्कर दिन डिजिटल प्लेटफर्ममा 'ओगी जनता पार्टी' (ओजेपी) नामक नयाँ संगठनको उदय भएको छ …