आर्मी पाँचौँ बराबरीको सिकार

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय दाबेदार नेपाल आर्मी अर्को बराबरीको सिकार भएको छ।जारी सिजन एकपछि अर्को बराबरीले पिरोलिएको उपाधि दाबेदार आर्मी शुक्रबार भएको खेलमा पाँचौँ बराबरी भोग्न बाध्य भयो। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायम रहेको छ।लिगमा आर्मीले केवल दुई जित निकाल्दा पराजित हुनु परेको छैन।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा अग्रता भने आर्मीले लिन सफल भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्की र एपिएफका लागि विक्की तामाङले गोल गरेका थिए।खेलमा पहिलो हा

सम्बन्धित सामग्री

नेपालीको पहुँचबाहिर सिकार

-रामबहादुर थापा / रासस गण्डकी, ९ असोज । ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ । लाखौँ रुपैयाँ राजस्व तिरेर […]

दोस्रो सिकार याम : ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

काठमाडौं, १२ चैत्र । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ। बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ। यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र […]

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

२१ मङ्सिर, बागलुङ । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी […]

ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकार

बागलुङ– यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी नागरिक भने सिकार […]

ढोरपाटनमा अब बँदेलको सिकार गर्न पाइने

काठमाडौँ । किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ । बँदेलले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय समुदायको मागअनुसार बँदेलको सिकार गर्ने अनुमति दिइएको ढोरपाटन सिकार आरक्षले जनाएको छ । जसकारण स्थानीयको माग केही हदसम्म सम्बोधन हुने आरक्षको अनुमान छ । ढोरपाटन सिकार आरक्षमा यसअघि झारल र नाउरको सिकार गरिँदै आएको […]

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

२२ भदौ, बागलुङ। वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार […]

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

बागलुङ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ […]

झारल र नाउरको सिकार

काठमाडौं,जेठ १। विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन । फागुनदेखि […]

नेपालमा १० वटा नाउर र झारलको सिकार

विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन । फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार

ढोरपाटन शिकार आरक्षमा पाँच झारल र सात नाउरको सिकार हुने

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो यामको सिकार समय सुरु भएको छ । सिकारका लागि विदेशका व्यवसायिक सिकारी आरक्षमा आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...