ट्वीटरले १२ घण्टाका लागि खोस्यो ट्रम्पको एकाउन्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट १२ घण्टाका लागि उनको अधिनबाट खोसेको ट्वीटरले जनाएको छ। बुधवार ट्वीटरले उक्त जानकारी दिएको सिएनएनले जनाएको छ। साथै ट्वीटरले यसपटक चेतावनीमात्र दिएको र सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको जनाएको छ। ट्रम्पले हिंसात्मक नियमको हद पार गरेको भन्दै ट्रम्पको ह्यान्डल १२ घण्टाका लागि लक…

सम्बन्धित सामग्री

चर्चित टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

काठमाडौं, ११ असार । नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो। टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे। उक्त एकाउन्ट बन्दभएपछि उनले नयाँ […]

अमेरिकी सांसद ग्रीनको व्यक्तिगत ट्वीटर एकाउन्ट प्रतिबन्धित

ट्वीटरले अमेरिकी सांसद मार्जरी टाइलर ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको छ। कोरोना भाइरसका सम्बन्धमा पोस्ट गरिएका गलत जानकारीलाई लिएर ट्वीटरले ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको हो । रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पकी समर्थन ग्रीनले लगातार कोरोना भाइरस र खोपलाई लिएर विवादास्पद अभिव्यक्ति दिने गरेकी छन् । यसअघि ट्वीटरले तल्लो सदनकी सांसद ग्रीनको एकाउन्ट चारपटकसम्म बन्द […]

फेसबुकले फेरि बन्द गर्‍यो तसलिमा नसरिनको एकाउन्ट

ढाका । बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् ।  ‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो ।  यसै वर्षको […] The post फेसबुकले फेरि बन्द गर्‍यो तसलिमा नसरिनको एकाउन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

१४ भदौ, काठमाडौं । तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् । यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य […]

ह्वाट्सएपले एक महिनामा ब्लक गर्यो २० लाख भारतीय प्रयोगतकर्ताको एकाउन्ट

सीएनएन। ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूmहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता […]

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।...

फेसबुक एकाउन्ट सुरक्षित राख्ने पाँच तरिका

फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोसल नेटवर्किङ साइट हो । फेसबुक एकाउन्ट नभएका मानिसहरू सायद कमै होलान् । नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिङ्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्नेबारेमा जानकारी […]

ट्वीटरले कंगना रनोटको एकाउन्ट बन्द गर्यो

एजेन्सी, २१ वैशाख । समाजिक सञ्जाल ट्वीटरले बलिउड नायिका कंगना रनोटको एकाउन्ट बन्द गरिदिएको छ । कंगनाले निरन्तर विवादास्पद पोष्टहरु गरेको भन्दै एकाउन्ट बन्द गरिदिएको हो । कंगनाले हिजो पश्चिम बँगालमा राष्ट्रपति शासन हुनुपर्ने भन्दै ट्वीट गरेकी थिइन् । यसले ठूलो विवाद जन्माएको थियो । पछिल्लो समय कंगना आक्रामक अभिव्यक्ति र सन्देशका कारण विवादमा आइरहेकी […]

अमेरिकी रिपब्लिकन सांसद मारजोरीको एकाउन्ट लक गरिदियो ट्वीटरले

हालै निर्वाचित रिपब्लिकन सांसद मारजोरी टेलर ग्रिनको एकाउन्ट ट्वीटरले लक गरिदिएको छ। अमेरिकी काँग्रेसकी सांसद उनको एकाउन्ट १२ घण्टाका लागि लक गरिएको ट्वीटरले जनाएको छ। क्यापिटल हिलमा भएको दंगाको बारेमा हिंसाजन्य सामग्री ट्वीट गरेको हुनाले उनको ट्वीटर ह्यान्डल लक गरिएको बताइएको छ। आइतवार उनको एकाउन्ट लक भएको हो। जर्जियाबाट प्रतिनिधित्व…