जाजरकोटको दुर्गममा पर्ने बारेकोट गाउँपालिकाले सेवा प्रवाहमा अन्य पालिकालाई उछिन्याे

जाजरकाेट – जाजरकोटको दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयकाअनुसार स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएकाे समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोटले १०० मा ६१ दशमलव ९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रो भएका छन्। भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बार...

सम्बन्धित सामग्री

सेवा प्रवाहमा अवरोध सम्बन्धमा इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

बैंकको सेवा प्रवाहमा बैंकका ऋणी राजेश बास्कोटाले अवरोध सिर्जना गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ।...

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

दमौली, १९ साउन । विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त […]

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् ।

कर्णालीः सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट

काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ । सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो । ३१ वटा सूचकमा आधारित अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो भएको छ । यसैगरी, दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम […]

कर्मचारीको दरबन्दी रिक्त भएकाले सेवा प्रवाहमा समस्या

काठमाडौं, साउन ८ । संघ, प्रदेश र स्थानीय तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नुअघि वि।सं। २०७५ पुस ११ गते तीन तहको दरबन्दी तोकेको भए तापनि वर्षौंदेखि कर्मचारी रिक्त रहँदा सेवा प्रवाहमा असर परेको हो । महालेखा परीक्षकको ५९औं प्रतिवेदनले […]

महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसके, अब कसैले रोक्न सक्दैनः मन्त्री झाँक्री

महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उनले अब कसैले रोक्न नसक्ने पनि बताइन्।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही – सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव […]

सर्वोच्चको सेवा प्रवाहमा संकुचन ल्याउने फुलकोर्टको निर्णय

कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)ले बुधबारबाट बन्दी प्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित मुद्दा र अत्यावश्यक...

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था अत्यन्तै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि मूल्यांकन प्रतिवेदनले स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको हो । ‘स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर […]

सेवा प्रवाहमा ‘सिस्टम डाउन’ !

राजनीतिक दलका दोकला चरित्र उदांगो पार्न र सार्वजनिक सेवा प्रवाहमा विद्यमान कपटपूर्ण ‘सिस्टम डाउन’विरुद्ध आवाज बुलन्द गर्न सञ्चारमाध्यम, नागरिक समाज, पैरवीकर्ता र आमसेवाग्राहीको चुनौती र जिम्मेवारी दुवै हो सरकारी अड्डामा जानुपर्ने...