आर्यन खान केसमा चर्कियो मुसलमान र पिछडिएको जातिको राजनीति

मुम्बईको एक विलासी क्रुज जहाजमा पक्राउ परेका आर्यन खान र उनलाई पक्राउ गर्ने नार्कोटिक्स कन्ट्रोल ब्युरोका अधिकारी समीर वानखेडेको धर्म तथा जातिका विषयमा राजनीति शुरू भएको छ ।  नेताहरूको बयान हेर्दा यस विषयमा राजनीतिक ध्रुवीकरण शुरू भएको देखिएको छ । एनसीबी र केन्द्रमा सत्तारूढ भाजपा एकातर्फ छन् भने शिवसेना, एनसीपी र कांग्रेस अर्कातर्फ छन् ।  महाराष्ट्रको सत्तारूढ महा विकास अघाडीका नेताहरू एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेविरुद्ध दिनदिनै नयाँनयाँ भिडियो ल्याइरहेका छन् । शाहरुख खानका छोरा आर्यनलाई यस केसमा फ...

सम्बन्धित सामग्री

वेब सिरिज र फिल्मका लागि कथा लेख्दै आर्यन खान

११ फागुन, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मिडियाको केन्द्रमा छन् । गत वर्ष ‘ड्रग्सको मुद्दा’मा एक महिना प्रहरी हिरासतमा बसेपछि आर्यन मिडिया र दर्शकको केन्द्रमा परेका हुन् । आर्यनका पछिल्लो समय सार्वजनिक केही तस्वीरले पनि दर्शकको मन जितिरहेको छ । आर्यनलाई चलचित्रको पर्दामा देख्न चाहनेहरुको संख्या पनि ठूलो छ । तर […]

लागुऔषध मुद्दापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए आर्यन खान

बलिउडका सुपरस्टार शाहरुख खानको लागि सन् २०२१ धेरै चुनौतीपूर्ण रह्यो। उनका छोरा आर्यन खान लागुऔषध (ड्रग्स) मुद्दामा जेल परे। एक महिनाभन्दा धेरै समयकाे विभिन्न सोधपुछ र अदालती प्रक्रियापछि आर्यन जेलबाट छुटे। छोरालाई बाहिर ल्याएपछि शाहरुख आफ्नो काममा फर्किए। जमानतपछि बाहिर ननिस्किएका आर्यन खान पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। उनी आईपील २०२२ को अक्सनमा देखिएका […]

दिपावलीपछि फार्महाउसमा बस्नेछन् आर्यन खान

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको घर मन्नतमा पुनः एकपटक खुशी फर्किएको छ । उनीहरुका छोरा आर्यन खान केही साताको आर्थर रोड जेलको बसाई पछि घर फर्किएका छन् । पछिल्लो केही हप्ता शाहरुख र उनको परिवारका लागि तनावपूर्ण समय थियो । उनीहरुले आफ्ना साथीभाईहरुलाई आर्यन खान रिहा नहुञ्जेलसम्म मन्नतमा नआउन आग्रह […]

जेलबाट रिहा भए आर्यन खान

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज ड्रस मुद्धामा करिब तीन हप्ता जेलमा बसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खान शनिबार रिहा भएका छन् । बिहीबार अदालतबाट जमानत पाएका आर्यनलाई शनिबार मुम्बईको आर्थर रोड जेलबाट रिहा गरिएको हो । आर्यनका लागि शाहरुखको मिल्ने साथी जुही चावलाले जमानत रकम १ लाख रुपैंयाँ प्रशासनलाई दिएकी थिइन् । आर्यनलाई लिनका लागि […]

जेल बाहिर पुग्यो शाहरुख खानको गाडी, केही बेरमै आर्यन खान रिहा हुँदै

करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आर्यन ११ बजेसम्म रिहा हुन सक्छन् । जमानतसँग सम्बन्धित दस्तावेज समयमा नै नपाएका कारण यस्तो भएक्मा ेहो । शनिबार बिहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल निस्किएका थिए । शुक्रबार आर्यन खा

आर्यन खान जेलबाट रिहा

एजेन्सी, १३ कात्तिक । ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन खान रिहा भएका छन् । प्रहरीले गत अक्टोबर २ मा ड्रग्स केसमा परेका आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो । आर्यनको जमानत भएसँगै उनी आज मुम्बईस्थित आर्थर रोड जेलबाट आज विहान रिहाइ भएका हुन् । उनको साथमा ड्रग्स नभेटिएको र […]

आर्यन खान शनिबारमात्र जेलबाट छुट्ने

एजेन्सी, १२ कात्तिक । बलिउड स्टार साहरुख खानका छोरा आर्यन खान शनिबार मात्र जेलबाट छुट्ने भएका छन् । उनी आजको रात जेलमै रहनुपर्ने भएको छ । धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपनि रिहाईको कागज तयार गर्न समय लागेकाले उनी आजको रात आर्थुर रोड जेलमै रहनुपर्ने भएको हो । बलिउड कलाकार जुही चावला लागूऔषधसम्बन्धी विशेष अदालतमा […]

के आज रिहाई होलान् त आर्यन खान

एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान हाल न्यायिक हिरासतमा छन् । आर्यनको मुद्दामा आज बम्बई उच्च अदालतमा सुनुवाई हुनेछ । २० अक्टोबरमा मुम्बइृको सेन्सस अदालतले आर्यनको धरौटी मुद्दा खारेज गरेको थियो । उनलाई ३० अक्टोबरसम्मलाई न्यायिक हिरासतमा पठाएको छ । तर, यसैबीच आर्यनको वकिलले बाम्बे उच्च अदालतमा धरौटी […]

आज रिहा होलान् त आर्यन खान ?

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ ।खबरका अनुसार बम्बे हाइकोटले आर्यन खानको जमानत याचिका ५७ औँ नम्बरमा सूचीकृत गरेको छ । अरबाज मर्चेन्टको जमानत याचिका भने ६४ औँ नम्बरमा छ ।आर्यनको याचिकाको विषयमा सुनुवाई हुने दिन भएकोले आज शाहरुख र गौरी

के अब २५ करोड रुपैयाँ दिएमा लागुऔषध मुद्दाबाट जोगिन्छन् आर्यन खान ?

एजेन्सी, ८ कात्तिक । बलिउडका सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान यतिबेला लागुऔषध मुद्दामा जेलमा छन् । यसैक्रममा आर्यन खान लागुऔषध मुद्दामा एनसीबीका साक्षी केपी गोसोवीका अंगरक्षक रहेका प्रभाकर सेलले चकित पार्ने दाबी गरेका छन् । प्रभाकरको अनुसार केपी गोसावीले आर्यनलाई रिहा गर्न २५ करोड रुपैयाँ मागेका थिए । एनसीबी प्रमुख समिर वानखृडेका तर्फबाट गोसावीले […]