सरकारलाई डा. महेश मास्केको सुझाव : मेडिकल कलेज र निजी अस्पताललाई ‘कोभिड अस्पताल’ मा रुपान्तरण गरौँ

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोनाभाइरस)का बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई विभिन्न पाँच बुँदामा सुझाव दिएका छन् ।डा. मास्केले काठमाडौं उपत्यकालगायत देशका धेरै वटा मेडिकल कलेज र निजी अस्पतालहरुलाई दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्न सरकारलाई सुझाएका छन् ।रातोपाटीमार्फत सरकारलाई सुझाव दिँदै डा. मास्केले भने, ‘धेरै मेडिकल कलेज र निजी अस्पतालहरूलाई अस्थायी रुपमा दुई मह

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिन सकिँदैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।

बीमा बोर्डले हटायो यी २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम

नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ।

लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार बन्द, कर्मचारीले पाएनन् तलब

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह

चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको […]

मेडिकल कलेज र निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालनको अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य […]

अब निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोनाको खोप दिइने

काठमाडौँ- सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयद्वारा जारी एक विज्ञप्तिअनुसार खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने छन्। […]

निजी अस्पतालद्वारा कोभिडका बिरामीको निःशुल्क उपचार सुरु

पोखराका दुई निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) ले कोभिडका बिरामीको १५ हजारसम्मको निःशुल्क उपचार गर्न सुरु गरेका छन् । पोखरा–११ स्थित फूलबारीमा रहेको मणिपालले केही दिन अघिदेखि निःशुल्क रुपमा कोभिडका बिरामीको उपचार गर्न सुरु गरेको हो भने पोखरा नयाँबजारमा रहेको जीएमसीले शुक्रबारदेखि प्रतिदिन १५ हजारसम्मको निःशुल्क रूपमा सेवा सञ्चालन गरेको […]

यी हुन् उपत्यकाका नयाँ विरामी भर्ना नगर्ने निजी अस्पताल

काठमाडौं। निजी अस्पतालहरू अक्सिजनको अभावमा नयाँ विरामी भर्ना नगर्ने घोषणा गर्दै आएका छन्। उपत्यकाका विभिन्न अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ विरामी भर्ना नगर्ने घोषणा गरेका हुन्। आजसम्म मेडिकेयर, हेल्पिङ ह्याण्डस, भारतमैत्री, दीर्घायू गुरु अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज, बयोधा अस्पताल, ओम अस्पताल, करुणा अस्पताल, अल्का अस्पताललगायतका निजी अस्पतालले नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्।

नेपालमा मेडिकल कलेज र निजी अस्पताल खाली तर संक्रमितले उपचार पाउनै मुस्किल

कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रवारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ ।  काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन् । काठमाडौं विश्वविद्यालय (केयू) को नेपाल मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयको किस्टका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ । मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणअनुसार त्र...

एउटा उदाहरणीय जिल्ला अस्पताल, जो बनिरहेछ मेडिकल कलेज र निजी अस्पतालको तारो

चितवन– चितवनको भरतपुरमा दुई ठूला मेडिकल कलेज छन्। मेडिकल हबको सम्भावना बोकेको चितवनमा निजी अस्पताल पनि बढ्दै गएका छन्। दुई वटा मेडिकल कलेजको बीचमा छ, सरकारी भरतपुर अस्पताल। सरकारी...