पोखरामा काँग्रेस भातृसंगठनको प्रदर्शन

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसको १३ भातृ संगठनले सोमवार पोखरामा पनि संयुक्त रुपमा प्रदर्शन गरेको छ । चिप्लेढुंगाबाट निस्केको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रपुल पुगी विरोधसभामा परिणत भएको हो । संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड–१९ विरुद्धको प्रयासमा सरकार […] The post पोखरामा काँग्रेस भातृसंगठनको प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.