चुनढुंगा उत्खननमा रोक

सिमेन्ट उद्योगले उत्खखन गर्दै आएको चुन ढुंगा उत्खननमा रोक लगाइएको छ । जिल्लाको बंगलाचुली गाउँपालिकाले बिहीबारदेखि चुनढुंगा उत्खननमा रोक लगाएको हो । गाउँपालिका क्षेत्र भित्रबाट अबदेखि सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन गर्न नदिने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।गाउँपालिकाको कार्यालय कमिरेचौरमा बसेको सर्वपक्षीय बैठकले घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले […]