बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनशन

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बुधबार दिउँसो एक बजेदेखि लण्डनमा रिले अनसन गर्ने भएको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गर्न लागेको हो ।

सम्बन्धित सामग्री

लण्डनमा गोर्खाहरु ११ दिनदेखि अनसनमा, समान पेन्सन लगायत अधिकारको माग

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ जना भिसीको नाममा गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले […]

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाको अनशन

बेलायती सरह समान पेन्सन लगायतका सुविधाहरुको माग गर्दै दशक अघिदेखि आन्दोलनरत गोर्खा पूर्व सैनिकहरुले नयाँ चरणको आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसोदेखि लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन सुरु गरेका छन् । आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनरिले अनसन ग सुरु गरेको हो । संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर …