क्यानाडामा पहिलो पटक हिन्दू रक्षामन्त्री चयन

एजेन्सी, ११ कात्तिक । भारतीय मुलकी कयानाडीयन राजनितिज्ञ अनिता आनन्द क्यानाडाकी नयाँ रक्षा मन्त्रीको रुपमा चयन भएकी छिन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको क्याविनेटमा रहेका पूर्व रक्षा मन्त्री हरजीत सिंह सज्जनलाई हटाई अनिता रक्षा मन्त्रीमा चयन भएकी हुन् । हालमै क्यानाडामा चूनाव पश्चात लिबरल पार्टीले दास्रो पटक सरकार बनाउन सफल भएको थियो । अनिता र […]

सम्बन्धित सामग्री

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग

विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गर्दै हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ । महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताउनुभयो । विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने …

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ – सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो। पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास […]

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी

काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको बताए । उनले केही […]

‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य

जनकपुरधाम– जगद्‍गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन् । जनकपुरधामको दुईदिने भ्रमणमा रहेका जगद्‍गुरु शंकराचार्यले आइतबार भएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल हिन्दू राष्ट्र रहेको जिकिर गर्दै यसका लागि कुनै नेताको आवश्यकता नभएको बताएका हुन् । नेपाल हिन्दू राष्ट्र हो भनेर उनले आफै घोषणा नै गरे । ‘नेपाल हिन्दू राष्ट्रका […]

नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो: हिन्दू अभियानी

कास्की– हिन्दू अभियानीहरूले नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् । शनिबार पोखरामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियालने गरेको ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले यस्तो बताएका हुन् । उनीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेको बताएका छन् । अभियानका राष्ट्रिय संयोजक तथा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले […]

‘हिन्दू धर्म र हिन्दुत्व फरक कुरा हुन्’

२६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले हिन्दू धर्म र हिन्दुत्वबीच भिन्नता भएको बताएका छन् । शुक्रबार भिडियो कन्फेरेन्समार्फत् ‘जन जागरण अभियान’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै राहुल गान्धीले हिन्दू धर्म र हिन्दुत्व फरक कुरा भएको बताएका हुन् । ‘हिन्दू धर्म र हिन्दुत्वबीच के फरक छ ? यी दुबै समान हुन् त ? […]

इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बनिन्

जाकार्ता – इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान […]

बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड

काठमाडौँ– बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन् । आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन् । गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण […]

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि  हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ।

धर्म ‘हिन्दू’ शब्द कहाँबाट आयो ? [रोचक तथ्यसहित]

कुनै धर्मको परिभाषा के हुन सक्छ ? धर्म मान्ने व्यक्तिहरूले दैनिक रूपमा पालना गर्ने रितिरिवाज कहाँबाट आउँछ ? यदि हिन्दू धर्मको विषयमा जान्ने हो भने हामीले थाहा पाउनुपर्ने धेरै तथ्यहरू छन्, जुन हामीलाई थाहा नहुन सक्छ । हिन्दू धर्मको संस्थापक कोही पनि होइन । संसारको सबैभन्दा पुरानो धर्मको कोही संस्थापन नहुनु आश्चर्यको विषय हो । हिन्दू धर्ममा बाँच्ने तरिका जसरी इस्लाम धर्मका प्रवर्तक मोहम्मद हुन्, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट हुन् त्यसैगरी हिन्दू धर्मको कुनै एक जना प्रवर्तक होइनन । हिन्दू धर्मका बारेमा के मान्यता छ भने धेरै वर्ष ...