बाढीपहिरो पीडितलाई तत्काल राहत दिन नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको माग

नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गर्दै आज विज्ञप्ति निकालेका छन्।