अन्तु भ्याली टी स्टेटमा आगलागी हुँदा ठूलो क्षति

इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे तीन बजेबाट सुरु भएको आगलागि नियन्त्रणको प्रयासमा छ । यो समाचार तयार पार्दा सम्ममा करिब आगलागी नियन्त्रणको अन्तिम चरणमा पुगेको छ ।आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के कति क्षति भयो […]