पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक

पोखरा । कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएपछि पोखरा क्षेत्रका खेल गतिविधिमा रोक लगाइएको छ ।संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यलय कास्कीले सम्पूर्ण खेल गतिविधिमा बन्देज लगाएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिती र कास्की जिल्ला खेलकूद विकास समितीले सूचना प्रकाशित गर्दै वैशाख मसान्त सम्म रंगशालामा खेलकूद गतिविधिमा रोक लगाएका छन ।राष्ट्रिय खेलकूद परिषदको निर्णय अनुसार रंगशालामा भइरहेका खेलकूद र दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षणमा रोक लगाइएको क्षेत्रीय खेलकूद विकास समितिका कार्याल

सम्बन्धित सामग्री

पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का […] The post पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ first appeared on हाम्रो खेलकुद.

पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले […] The post पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने first appeared on हाम्रो खेलकुद.

पोखरा स्पोर्ट्स अवार्ड वैशाखमा

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ । अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई […]

नवौँ राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा समापनमा विशेष विदा

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष विदा दिएको छ ।  महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह

नवौँ राष्ट्रिय खेलकुद : पोखरा रंगशालामा स्वास्थ्य केन्द्र सञ्चालन

आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको

नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गण्डकी प्रदेश तथा पोखरा महनगरको प्रतिबद्धता

२३ साउन, पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेल र मेयर आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण […]

४ दशकपछि पोखरा फर्किएको राष्ट्रिय खेलकुद : ३९३ स्वर्ण, १० लाखको ट्रफी

२३ साउन, पोखरा । दुई वर्षअघि नैै पोखरामा हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक पटक तोकिँदै र सर्दै आयो । कुनैबेला तयारी नपुगेको भन्दै त कुनैबेला कोभिड महामारी देखाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सार्दै आएको छ । यसअघि आठौं राष्ट्रिय ०७५ चैतमा बाँकेमा भएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।...