पहिरोमा परी दुईको मृत्यु, तीन जना घाइते

तनहुँ।बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पहिरोबाट ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो।सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।पहिरोका कारण चार घर जोखिममा परेका छन्।घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ।घटनास्थल जाने बाटो समेत पहिरोले अवरुद्ध बनेको छ।

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३-००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।  उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका-२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोलक रहेको […]

दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,३१ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । […]

नवलपरासीमा पोखरीमा डुबेर दुईको मृत्यु

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार आज जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो । कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता […]

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन च

इटलीको सिसिली टापुमा अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

रोम, २६ मङ्सिर: इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन् । शनिबार राति भग्नावशेषबाट राभानुसा शहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ । उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगाउन भग्नावशेषमा खोजी जारी राखेका छन् […]

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाईते

काठमाडौं, कार्तिक २१ । रौतहटबाट काठमाडौँ आउँदै गरेको एक यात्रुबाहक बसले मकवानपुरमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने आठ घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको मकवानपुर सडक खण्डअन्तर्गत नेवारपानीस्थित सडक किनारमा रङ साइडमा देउसी खेलिरहेको समूहलाई शनिवार राति ९ः४५ को समयमा बा ३ – ००१ ख ०९३६ नम्बरको यात्रुबाहक बसले ठक्कर […]

बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

सुनकोसी गाउँपालिकाको ग्रामीण सडक सुकुटे–ठोकर्पा खण्डमा बुधबार यात्रु बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ४१ यात्रु घाइते भएका छन्।...

खहरेखोलामा आएको बाढीले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु

ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले […]

पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर […]

पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर […]