नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, कटवाललाई सोलुखुम्बुको जिम्मा

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ । जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

सेनाले लियो महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा

काठमाडौं । नेपाली सेनाले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावको सुरक्षामा खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो । सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार […]

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने विधेयक पारित

काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पारित भएको छ। आजको प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेका विधेक पारित भएको हो। प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था…

उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई नै दिनुपर्ने बाध्यता छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।उनले सो विधेयकमा […]

काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने : बालकृष्ण खाँण

काठमाडौं।गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने : बालकृष्ण खाँण

काठमाडौं।गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

काठमाण्डाै उपत्यकाकाे सुरक्षा जिम्मा ‘सङ्घीय प्रहरी’ लाई दिने तयारी

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डाै उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको स्पष्ट पार्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो भनाइ राख्नुभएकाे हो । उहाँले यस विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर सङ्घीय प्रहरीलाई दिने कुनै...

सिमकोट विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

सिमकोट – सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको छ। निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनाले लिनुपर्ने प्रावधानअनुसार सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको जनाएको हो। बराहदलगुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार जिल्ला सुरक्षा समितिको अनुुरोधमा सेनाले वैशाख २० गतेदेखि सेनाले विमानस्थलको सुरक्षाको जिम्मा लिएको हो। जिल्लाका ५४ वटै मतदान केन्द्रमा प्रत्यक्ष रूपमा नेपाल प्रहरी […]

बेपत्ता भएका बालिकालाई ल्याइयाे, आज परिवारको जिम्मा लगाइने

काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ। उनीहरुलाई गएराति पौने ११ बजे नेपाल ल्याइएको हो।नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद्धार गरि ल्याइएको हो। भंगहा नगरपालिकाका मेयर संजिव साह र ओरेक नेपाल कि लिला दियाली समेतको उपस्थितिमा नेपाल प्रहरी र शसस्त्र प्रहरी नाकामा उद्धार टोली र बालिकाहरूलाई लिन पुगेका थिए।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।