आफ्नै कारणले चुनावमा हार्यौं, अब माओवादीहरु नमिली सुख छैनः प्रचण्ड

काठमाडौं, ५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीबीच एकता कायम गर्न आफ्नो

सम्बन्धित सामग्री

राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने

काठमाडौँ – राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने निर्णय लिएको छ। राष्ट्रपति चुनावमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भाग नलिने निर्णय गरेको हो। केन्द्रीय कार्यसम्पादन समितिले उपराष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय लिएको अध्यक्ष लिङ्देनले जानकारी दिए। राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना सांसद छन्। कार्यसम्पादनको बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान […]

याे चुनावमा पहिले जस्ताे उत्साही छैनन् साेलुवासी

साेलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ जम्बुककी सर्किनी शेर्पासँग चुनावमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेदवारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उहाँको दुखेसोे छ । वि.स. २०७४ सालको चुनावमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको चुनावमा भने नभएको शेर्पा बताउनुहुन्छ । ‘मैले धेरै पटक भोट हालेँ, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई, भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछ, जितिसकेपछि आफै कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त ...

चुनावमा पूर्वप्रहरीको परीक्षा

काठमाडौं, ६ असोज । यसपटकको चुनावमा उल्लेख्य संख्यामा पूर्वप्रहरीहरु चुनावी मैदानमा देखिने भएका छन् । उनीहरु चुनावमा प्रतिष्पर्धाका लागि तयारीमा लागिसकेका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजी डा. कृष्णकुमार तामाङले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । उक्त क्षेत्रबाट काँग्रेस महामन्त्री गगन थापा […]

प्रतिनिधिसभाको चुनावमा ८७ दल सहभागी हुने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा ८७ दल सहभागी हुने भएका छन् ।

चुनावमा एक्लै भिड्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा ओलीले एमाले एक्लै चुनावमा जाने स्थिति आएको बताए। अध्यक्ष ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर एमाले चुनावमा जानुपर्ने बताए। बैठकले बहालवाला सांसद र प्रदेशसभाका […]

पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । सो चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका […]

एकजुट भएर चुनावमा केन्द्रित हुन शेखरको आग्रह

काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए । नयाँ वर्षलाई चुनावी वर्षको रूपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका […]

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

हङकङको चुनावमा चीन समर्थकहरुको प्रभावशाली जीत

हङकङमा भएको चुनावमा चीन समर्थक उम्मेदवारहरुले प्रभावशाली जीत हासिल गरेका छन्। हङकङमा भएको लेजिस्लेटिभ काउन्सिलको विवादास्पद चुनावमा चीन समर्थित उम्मेदवारहरु विजयी भएका हुन्। चुनावमा अहिलेसम्मकै कम मत खसेको थियो। चुनावमा ३०.२ प्रतिशत मतदाताले मात्रै मत हालेका थिए। हङकङको इलेक्ट्रोरल प्रणालीमा गरेको परिवर्तनपछि भएको यो पहिलो चुनाव हो। सो नियमानुसार चीनले उम्मेदवारहरुमाथि जाँच गर्न पाउने व्यवस्था […]

आन्दोलन होइन, अब चुनावमा जाऔँ : बिजुक्छेँ

भक्तपुर। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा गरेकोमा त्यसमा विरोधको कुनै अर्थ नभएको उनको तर्क छ। नेमकिपाले निर्वाचनको पहिले स्वागत गर्ने जनाउँदै उनले थपे, “सबै दलहरूमा अनुशासन भंग भयो, शासक दलहरू मुख्य जिम्मेवार हुन्, दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ।” (रासस)