अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिकलाई स्वदेश फर्काइँदै

अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिक केही दिनमै तेहरान फर्किँदै छन्। इरानको विदेश मन्त्रालयले आइतबार जानकारी दिँदै यो राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइअन्तर्गत पछिल्लो दोस्रो ठूलो फिर्ती समूह भएको बताएको छ। यसअघि सेप्टेम्बरमा करिब ४०० इरानीलाई अमेरिकाले निर्वासनका लागि पहिचान गरेको थियो। पहिलो समूहअन्तर्गत १२० जना कतारको राजधानी दोहा हुँदै तेहरान पुगेका थिए। विदेश […]