काठमाडौं : महिला राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङजा र चौदण्डीगडी नगरपालिका उदयपुर भिड्ने छन्। खेल मध्यान्ह साढे ११ मा सुरु हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र पुलिस आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।…