काठमाडौं महानगरको मेयर बन्ने महानायकको चाहना

काठमाडौं महानगरको सम्पूर्ण विकासमा कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्, 'सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन। भाषणमा चाहिँ भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि ढंग नपुगेर हो कि? बरु एकचोटि काठमाडौं शहरको मेयर बन्नु ...

सम्बन्धित सामग्री

काठमाडौं महानगरका मेयर बालेनले हाले भोट

काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मेयर बालेनले मत हालेका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित […] The post काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौं महानगरका मेयर बालेन्द्रलाई केशव स्थापितको सन्देश

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई उनका प्रतिस्पर्धी केशव स्थापितले सन्देश दिएका छन्।निर्वाचन परिणाम आएको एक साता पछि आज फेशबुक स्टाटस मार्फत स्थापितले बालेन्द्रलाई सन्देश दिएका हुन्। सन्देशमा उनले बालेन्द्रलाई निर्वाचनमा पाएको सबै मतको सम्मान गर्न आग्रह गरेका छन्। साथै विपक्षमा मतदान गर्नेको पनि मत जितेर काम गर्न आग्रह गरेका हुन्।उनले लेखेका छन्, 'काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित हुनुहुने बालेन्द्र शाहमाथि विश्वास गर्दै काठमाडौं महानगरवासीले मतपे

काठमाडौं महानगरको फोहर व्यवस्थापनका लागि मेयर शाहको संयोजकत्वमा कार्यदल

काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न मेयर बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । नवनिर्वाचित मेयर शाहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपमेयरसहित पाँच जनाको अध्ययन कार्यदल गठन...

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।  मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर […]

काठमाडौं महानगरका मेयर र उपमेयरको शपथ आज

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने […]

काठमाडौं महानगरका पूर्व मेयर पीएल सिंहद्वारा पदक अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको पदक अस्वीकार गर्नुभएको छ । सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेकोमा उहाँले पदक ग्रहण गर्न अस्वीकार गर्नुभएको हो । २०४७ सालको संविधानलाई षडयन्त्रपूर्वक हत्या गरी ल्याइएको नयाँ संविधान आफूले स्वीकार नगरेको भन्दै सिंहले संविधान दिवसको दिन दिइएको पदक […]

काठमाडौं मेयर कप : एपिएफ र  पुलिस भिड्दै

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो...

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ

सोमपालको ब्याटिङ जम्दा काठमाडौं मेयर ११ माथि आर्मीको जित

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन…