काठमाडौ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा समस्या देखिएको बेला कास्कीका एक युवा ब्यवसायीले भने उदाहरणीय काम गरेका छन । सरकारको एक्लो प्रयासले मात्र यो समस्या समाधान नहुने देखिएपछि आफु अहिले शव ब्यवस्थापनमा लागेको कास्की पोखराका सुजन गुरुङले बताए । उनले कोरोना संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सहयोग गर्दै आएका छन […]