नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल, ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको छ ।सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको मुल्य २-२ रुपैयाँ बढाएको हो । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारणले आन्तरिक बजारमा मुल्य समायोजन गरेको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १३०, डिजेल-मट्टितेल ११३ तथा हवाई […]