मतदाता परिचयपत्र हराएकाले पनि मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र हराएकाहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाइने जनाएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी […]

सम्बन्धित सामग्री

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने

काठमाडौँ – निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका […]

मतदाता परिचयपत्र नभए यी पाँच मध्ये कुनै एक परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । अन्तिम मतदाता […]

मतदाता परिचयपत्र खोसेर भाग्ने दोलखाका निर्वतमान वडाध्यक्ष पक्राउ

काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाही

मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ

टीकापुर (कैलाली) । बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ स्थित त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले जानकारी दिए । थापाले मतदान […] The post मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाङमा मतदाता परिचयपत्र वितरण

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितर

मतदाता परिचयपत्र नभए अन्य आधिकारिक परिचयपत्रले पनि भोट हाल्न पाइने

काठमाडौँ – शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले जनाएको छ। आयोगले हराएका वा यसअघि नलिएका व्यक्तिलाई निवेदन दिएर परिचयपत्र लिन आह्वान गरे पनि मतदानका क्रममा भने त्यो अनिवार्य नहुने सूचना जारी गरेको हो। व्यक्तिको पहिचान खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई आयोगले निर्देशन दिएको […]

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

दोलखा । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयको मतदान स्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र वडाध्यक्ष काफ्लेले आज (बुधबार) दिउँसो लुटेर फरार भएको प्रहरीले जनाएको छ । मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा […]

मतदानको अघिल्लो दिन मतदाता परिचयपत्र वितरण र मतदान गर्ने तरिका सिकाइने

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय चुनावको लागि २८ र २९ गते मतदाता परिचयपत्र वितरण र मतदान गर्ने सही तरिका सिकाउने भएको छ ।

अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिखेर देश चुनावमय बनेको छ । यद्यपि मतदान गर्नलाई मतदाता परिचयपत्र अनिवार्य हुन्छ ।

मतदाता परिचयपत्र हराएको भए नयाँ बनाउनका लागि निवेदन दिन निर्वाचन आयोगको आह्वान

काठमाण्डाै - निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ । चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो । परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ । मतदाता परिचयपत्र लिनको ल...