सिटीलाई ३ अंकको अग्रता, लेस्टर तेस्रो स्थानमा उक्लियो

२२ माघ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा ३ अंको अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २-० ले पराजित गरेको हो । बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८औं मिनेटमा गोल गरे । जितपछि सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा अझै एक […]

सम्बन्धित सामग्री

लेस्टर र एभर्टनको रोमाञ्चक बराबरी

एजेन्सी – लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो । लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काए । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको १५औं मिनेटमा डोमिनिक […]

लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुल्हमसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित भएको हो । फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । पराजित लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ भने जितसँगै […]

लेस्टर बराबरीमा रोकियो

लेस्टर सिटी प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लेस्टर सिटीले लिएको थियो । लेस्टरले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुग्यो ।  लेस्टरका लागि टिमोथीले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए ।यता ब्रन्टफोर्डका लागि खेलको ६२ औ

हारका बावजुत लेस्टर अघिल्लो चरणमा

एजेन्सी – दोस्रो लेगमा फ्रान्सेली क्लब रेनेससँगको हारका बावजुत इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लेस्टर दोस्रो लेगमा घरेलु टोली रेनेससँग २–१ ले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा लेस्टरले २–० को जित निकालेको थियो । रोआजोन पार्क […]

लेस्टर सिटीसँग पराजित भयो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो । […]

लेस्टर सिटीमाथि आर्सनलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा घरेलु टोली लेस्टर सिटीमाथि आर्सनलले २-० को जित निकालेको हो। खेलको पाँचौं मिनेटमै गाब्रियलको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो १८ औं मिनेटमा इमिल स्मिथले गोल गरेका थियो। खेलको पहिलो हाफमै आर्सनल दुई गोलले…

लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडकाे शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ। लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडले ४–१ को शानदार जित दर्ता गरेको हो। ४० औँ मिनेटमा आयोजे पेरेज सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा एक गोल खाएको लेस्टर सिटीले दोस्रो हाफमा तीन गोल […]

लेस्टर बन्यो एफएक कप च्याम्पियन

काठमाडौं :  चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ।  अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो। लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका  ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो।सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो।

५२ वर्षपछि लेस्टर फाइनलमा

केलिची इनाचोको गोलप्रेरित लेस्टर सिटी आइतबार साउथह्याम्पटनमाथि १–० को जितका साथ ५२ वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ। साउथह्याम्पटन र लेस्टर सिटीबीच वेम्बलीमा भएको खेलमा चार हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको थियो।...

लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । लेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा तीन गोल भयो । ५५औं मिनेटमा जेम्स म्याडिसनले जेमी भार्डीको पासमा गोल […]