न्यादी जलविद्युत आयोजनाद्वारा व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत वैशाख महिनादेखि नै शुल्क पाउने गरी आयोजना र नेपाल विद्युत प्राधिकरणबीच सहमति भएको हो ।गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाख देखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता भएको हो । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न […]