राजनीतिक परिवर्तन, संवैधानिक र कानुनी प्रावधान जनतालाई बढीभन्दा बढी सुविधा दिनुपर्दछ भन्ने मनसायबाट संस्थागत भएकाले कुनै पनि बहानामा जनताका अधिकार र सुविधामाथि भार वा बाधा पर्ने गरी कुनै पनि निकायबाट काम हुनु हुँदैन।...
राजनीतिक किचलो र सरकार परिवर्तनमा नै प्रदेश सरकार पनि अड्किएका छन् । स्थानीय सरकारले पनि अधिकार पाएअनुसार काम गर्न सकेको देखिन्न । त्यसैले संघीयतालाई बलियो बनाउन आर्थिक विकेन्द्रीकरण हुनै पर्छ ।
राजनीतिक किचलो र सरकार परिवर्तनमा नै प्रदेश सरकार पनि अड्किएका छन् । स्थानीय सरकारले पनि अधिकार पाएअनुसार काम गर्न सकेको देखिन्न । त्यसैले संघीयतालाई बलियो बनाउन आर्थिक विकेन्द्रीकरण हुनै पर्छ ।
केन्द्रीय विभागको तथ्यांकले संघीयतापछि पनि आर्थिक विकेन्द्रीकरण नभएको देखाएको छ । संघीयतापछि सबै क्षेत्रमा समान स्रोतसाधन र सेवाको वितरण गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशहरूको योगदान हेर्दा बागमती प्रदेश धेरै नै अगाडि देखिन्छ भने अन्य प्रदेशको अर्थतन्त्र बढ्न सकेको छैन ।सरकारले भनेझैँ आर्थिक विकासको गतिमा अगाडि गएको […]