भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।  गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमण फैलिएसँगै भारतको राजस्थ...

सम्बन्धित सामग्री

भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या २० हजार १८ रहेको जानकारी दिएका छन्। एउटै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ।...

भारतमा एकैदिन थप साढे तीन लाख संक्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सक्रमित भएका छन्। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सक्रमित भएका हुन।

कोरोनाले भारतमा एकैदिन झण्डै ४ हजारको मृत्यु, ४ लाख बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमणको महामारीले विकराल रूप लिएर एकैदिन झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८० संक्रमितको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २.४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढि...

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृ

भारतमा एकैदिन झण्डै २५ हजारमा कोरोना संक्रमण देखियो

कोरोना भाइरसका कारण भारतमा एकैदिन झन्डै २५ हजारजना संक्रमित भएका छन् ।  सरकारी स्वास्थ्य अधिकारीहरूका

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

https://www.onlinekhabar.com/2020/05/864795

४ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का झण्डै पाँच हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएका हुन्। यससँगै भारतमा …

भारतमा एकैदिन झण्डै एक हजार नयाँ काेराेना भाइरस संक्रमित भेटिए

भारतमा गएको २४ घन्टायता कोरोना भाइरसका नौ सय ९१ जना नयाँ संक्रमित भेटिएका छन्र । यही अवधिमा २३ जनाको मृत्यु