लोकतन्त्र रक्षाका लागि ओलीतन्त्रको अन्त्य हुनुपर्छ : उपेन्द्र यादव

२७ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुने बताएका छन् । पार्टीले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने बताए । ‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले […]