‘क्यारेक्टर होइन, कथा नै बलियो हुनुपर्छ’

अभिनेता सौगात मल्ल अहिले सफल अभिनेतामा पर्छन् । प्रायः दर्शकले सौगात नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा कदम चालेको भनेर चिन्छन् । तर, उनको कला क्षेत्रको आगमन भने फरक छ। रंगमञ्चमा भन्दा पहिले उनले केही फिल्ममा काम गरेका थिए। निर्देशक तथा निर्देशक आकाश अधिकारीको फिल्म ‘रणभूमि’ मा उनले पहिलोपटक क्यामेरा फेस गरेका थिए। पहिलोपटक क्यामेरा फेस […]