न्याय परिषदद्वारा स्थानीय निर्वाचनका लागि ४५९ जना अधिृकतको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृत र अधिकृत गरेर चार सय ५९ जनालाई स्थानीय तहको निर्वाचनमा खटाउन सिफारिस गरेको छ । न्याय परिषद्को सोमबार बसेको बैठकले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका लागि ७७ जना जिल्ला न्यायाधीश खटाउन सिफारिस गरेको हो । यदि कुनै जिल्लामा न्यायाधीश विरामी परेको अवस्थामा वा विशेष कारण मुख्य निर्वाचन […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

रुपन्देही । नेपाली कांग्रेसले बुटवल उपमहानगरमा मेयरको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । आगामी वैशााख ३० गने हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले बुटवलमा नगर सभापति रहेका खेलराज पाण्डेलाई मेयरका लागि अगाडि सारेको हो । बुटवल उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा पाण्डेसहित उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छाया पोखरेलले बताए […]

एमालेले जितेकाे हेटौंडाको मेयर र उपमेयरमा एकीकृत समाजवादीबाट सिफारिस

हेटौंडा– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि सिफारिस गरेको हो ...

एमालेले गर्यो मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिस

विराटनगर : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि  नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिश गरेको छ। २ गाउँपालिका र एक नगरपालिकामा एमालेले १/१ जनाको नाम सर्वसम्मत  सिफारिश गरेको हो।रंगेली नगरपालिकामा माओवादीबाट केही दिनअघि एमाले प्रवेश गरेका मेयर दिलीप अग्रवाललाई एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ। बहालवाला उपमेयर केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिश भएको एमाले रंगेली नगर कमिटीले जनाएको छ।मेयर अग्रवाल र उपमेयर खराल

एमालेका उम्मेदवार धमाधम सिफारिस : जिल्लाबाट नाम सिफारिस गर्न ३० चैतसम्म म्याद

स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिस गरिएको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका...

एमाले उम्मेदवार छान्दै, महानगरपालिकामा छान्न केपी ओली आफै अगाडि सरे

सरकारमा रहेका दलहरु गठबन्धनमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको प्रकृया शुरु गरेको छ । चैत २४ गतेदेखि नै उम्मेदवार छनोट प्रकृया शुरु गरेको एमालेले गाउँपालिका र नगरपालिकाबाट जिल्लामा नाम सिफारिस गर्न थालेको हो ।

इटहरी एमाले नगरप्रमुखमा ६ जना र उपप्रमुखमा ९ जना सिफारिस

विराटनगर : इटहरी उपमहानगरपालिकाको प्रमुखका लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।इटहरीमा आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि उपमहानगर प्रमुख र उपप्रमुखका लागि जिल्लामा नाम सिफारिस गरेको हो।प्रमुखको उम्मेदवारमा बहालवाला मेयर द्वारिकलाल चौधरी, यमकुमार सुब्बा, लक्ष्मी गौतम, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे रहेका छन्।उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनि

इटहरीको प्रमुख र उपप्रमुखका लागि एमालेले गर्यो आकांक्षीको नाम सिफारिस

सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ ।सिफारिसमा पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका छन् । यस्तै उपप्रमुखमा प्रदेश सदस्य कमला श्रेष्ठ, जिल्ला सदस्य अम्बिका चौधरी, गायत्री चौधरी र संगीता चौधरी रहेका छन् । इटहरी नगरपालिकाको प्रमुखको उम्मेदवार सिफारिसमा भने वर्तमान मेयर द्व