सुर्खेत– निर्वाचन आयोगले सुर्खेतका नौ वटै स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको हो । वीरेन्द्रनगरमा मुख्य निर्वाचन अधिकृत रहनेछन् भन...