काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन आफूले सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् । संसदीय दलको निर्वाचनमा मतदान गर्न सिंहदरबार पुगेर पौडेलले मतदानअघि सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन गरेको ब...